उत्पादनकेन्द्रित बजेट ल्याएका छौँ : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत गरिएको बताएका छन् । शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) अछाम—काठमाडौं सम्पर्क समन्वय समितिको भेलामा उनले यस्तो बताएका हुन् । बजेटमा कृषि, पर्यटन, जलविद्युत्, आईटीलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रूपमा अघि सारिएको उनले उल्लेख गरे । उनले सात…