बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार ७०० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका…