सिजन सुरु भएसँगै आँपको मूल्य घट्दो क्रममा रहेको छ । सिजन सुरु भएकोले आयातमा आएको वृद्धिसँगै मूल्यमा गिरावट आएको कालिमाटी बजार बिकास समितिले जनाएको छ । पछिल्लो समय आँप आयात ह्वातै बढेको छ । असार ५ गते ११ हजार २४१ केजी आँप आयात भएकोमा अहिले ३० हजार ३२५ केजीको हाराहारीमा आयात भइरहेको छ । आज…