संस्थानहरुको खर्च ९ प्रतिशतले बढेपछि आयकर योगदानमा उच्च गिरावट

सरकारको पूर्ण वा आशिक लगानीमा सञ्चालनमा रहेका सार्वजनिक संस्थाहरुको आयकर योगदानमा उच्च गिरावट आएको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा संस्थानहरुको आम्दानी कम तथा खर्च धेरै भएपछि आयकर योगदानमा कमी आएको हो । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थाले कुल १४ अर्ब ८२ करोड ९ लाख आयकर बुझाएका छन्…