रूबलको अवस्था बलियो रहेको क्रेमलिनको निष्कर्ष

पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ। केन्द्रीय बैंकले आफ्नो मूद्रा दरको स्तरबारे छलफल गर्न बिहीबारका लागि आकस्मिक बैठक आयोजना गर्ने जनाएको छ । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको भेटमा भन्नुभयो, “रूबललाई निरन्तर सुदृढ राख्न सक्नु निःसन्देह पनि यसमा विशेष ध्यान…