सांसद बिनोद चौधरीले सरकारले परीक्षणको रूपमा २०७९ जेठ १ गतेदेखि लागू गरेको सातामा दुई दिने सार्वजनिक हटाउन माग गरेका छन् । अर्थ समितिको बैठकमा सरकारलाई सुझाव दिँदै सांसद चौधरीले सरकारको डेलिभरी सिष्टम ढिलो रहेको भन्दै आइतबारको बिदा हटाउनुपर्ने बताएका हुन् । अहिले सरकारको निर्णयले एक वर्षमा १६५ दिनसम्म विदा हुने अवस्था आएको भन्दै उनले २…