महालक्ष्मी लाईफको मर्जर कमिटी गठन, ९० करोडको आईपीओ जारी गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्सले आइतबार आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५ अर्ब र ३ अर्ब हुने गरी पूँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको सेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ । बीमा समितिले चैत्र…