कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, उच्च मुद्रास्फीति र पछिल्लो समयमा विकसित अर्थतन्त्र भएका देश केन्द्रीय बैंकहरुले वृद्धि गरेको औसत ब्याजदरको प्रभाव क्रिप्टो मार्केटमा देखिएको छ । कोइन मार्केट क्याप संस्थाबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा क्रिप्टोमार्केटमा १.४१ ट्रिलियन गिरावट आएको छ । क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आइरहेको समयमा क्रिप्टो कारोबार भने ८४.७६ प्रतिशतले वृद्धि भएको छ…