उपभोक्ता मूल्य सूचांक बढेपछि घट्यो दुई दशक यताकै उच्च भएको अमेरिकी डलर

मुद्रास्फीति सूचक उपभोक्ता मूल्य सूचांक बढेसँगै दुई दशक यताकै उच्च भएको अमेरिकी डलर घटेको छ । विदेशी विनिमयमा दुई दशक यताकै उच्च भएको डलर सूचांक १०४.१९ घटेर १०३.३७ हुन पुगेको छ । डलरको मूल्यमा सामान्य गिरावट आएपनि मुद्रास्फीति बढेसँगै केन्द्रीय बैंक फेडरल रिजर्भले अझ आक्रामक रुपमा औसत ब्याजदर बढाउने विज्ञहरुको अनुमान रहेको छ । मार्च…