बजेट निर्माणमा बैंकर र व्यवसायी छुट्याउन सुझाव आयो, जलविद्युतलाई प्राथमिकता दिन आग्रह

अर्थ मन्त्रालयले पहिलो पटक नागरिकको तहबाट गरेको सुझाव संकलनमा सुझाव दिनेमध्ये धेरैले बैंकर र व्यवसायी छुट्याउनुपर्ने सुझाव दिएका छन् । सरकारलाई सुझाव दिनेमध्ये धेरैले बैंकर र व्यवसायी एकै व्यक्ति हुँदा मनोमानी बढेकाले त्यसलाई नीतिगत व्यवस्था गरेर सुधार गर्नुपर्ने धारणा राखेका छन् । एउटै मान्छे बैंकर र व्यवसायी हुँदा स्वार्थ जोडिने भएकाले यसलाई छुट्याउनुपर्ने माग लामो…