एक्काइस करोड राजस्व चुहावटको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले २१ करोड राजस्व चुहावट गरेको आरोपमा पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरु काठमाडौँ ल्याई बिक्री वितरण गरी राजश्व चुहावट गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो । उच्च अदालत पाटनमा आइतबार विभागले २१ करोड २ लाख ३८ हजार ३७३ रुपैयाँ राजस्व चुहावट गरेको…