वाणिज्य बैंकहरुको औषत खराब कर्जा अनुपात १.२७ प्रतिशत रहेको देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणका आधारमा यस्तो तथ्याङ्क देखिएको हो । साउनदेखि चैतसम्म आइपुग्दा बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब १५ अर्ब ९९ करोड ५४ लाख ९२ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । प्रति बैंक औषतमा १…