‘पृथ्वीबहादुर शाहलाई चिन्दिनँ, रूँदै आएपछि ‘सहजीकरण गरिदिनुस्’ भनेको हुँ’ : अर्थमन्त्री

अर्थमन्त्री जर्नादन शर्माले नेपाल राष्ट्र बैंकबाट विदेशबाट आएको ४० करोड रुपैयाँ भित्र्याउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले नागरिकको समस्याबारे विस्तृतमा सम्बन्धित निकायलाई हेर्न मात्र आग्रह गरिएको बताउँदै भने, “मन्त्रालयमा धेरै निवेदन आउँछन् । पृथ्वीबहादुरसँग मेरो कुनै नातागोता छैन । चिनेको पनि थिइनँ…