अर्थमन्त्रीले आफ्नो नालायकीपन लुकाउन गर्भनरलाई निलम्बन: पूर्व अर्थमन्त्री खतिवडा

पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रीले आफ्नो नालायकीपन लुकाउन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको बताएका छन् । उनले अर्थमन्त्री स्वयं अराजक र अज्ञानी स्वभावको भएको र पार्टी भित्र नै विरोध सिर्जना हुन थालेपछि गभर्नरलाई कारबाही गरेको बताएका हुन् । मूल्यवृद्धि: खाद्यान्न, यातायात सेवा, साधन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यो मूल्यवृद्धिको कारणले…