अप्रत्यासित रुपमा एलसी बन्द गरिएको भन्दै अटोमोबाइल व्यवसायीले गुहारे प्रधानमन्त्री

अटो मोवाइल क्षेत्रको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्य अप्रत्यासित रुपमा बन्द गरिएको गुनासो गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्दै व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा आयात प्रतीतपत्र (एलसी) बन्द गरिएको…