व्यवसायीको दवाबपछि सरकारले बढायो सार्वजनिक यातायातको भाडा

सरकारले यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाब दिएपछि सरकारले सार्वजनिक सवारी साधनमा भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । केही समय अघिदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्दा मारमा…