प्यासिफीक एशिया ट्राभल एसोशियसन अन्र्तगतको ‘पाटा नेपाल च्याप्टर’ केहि व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा कब्जा गर्ने प्रयास भएको भन्दै पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे कानुनी उपचारमा जाने भएका छन । ‘पाटा नेपाल च्याप्टर’ को यहि चैत्र २८ गते हुन लागेको साधारण सभाबाट संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिश्पर्धामूलक निर्वाचन सम्पन्न गर्न पहल भइरहेका बेला…