सूर्यतारा सिमेन्ट परियोजनाका लागि १४ अर्ब २७ करोड लगानी स्वीकृत

लगानी बोर्डको ५० औं बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवं व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ। साथै नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि डीआईएजी इन्डष्ट्रिज जीएमबीएच जर्मनीलाई अनुमती पत्र दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर…