अर्थतन्त्रको आकार १०५ खर्बमा पुर्‍याउने सोह्रौँ पञ्चवर्षीय योजनाको लक्ष्य

मन्त्रीपरिषद्ले १६ औँ पञ्चवर्षीय योजना ९२०८१/८२-२०८५/८६० स्वीकृत गरेको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षासहित तर्जुमा गरिएको यस योजनाले आर्थिक वर्ष २०८५/०८६ सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्बमा पुर्याउने लक्ष्य राखेको छ । अर्थतन्त्रको आकार विस्तारका लागि सो अवधिमा औसत आर्थिक वृद्धिदर वार्षिक ७.१ प्रतिशत हुने आकलन गरिएको छ । सुरुवाती आर्थिक वर्षमा छ प्रतिशतको र…