जीवन बीमाशुल्क संकलन ९.२५% बढ्यो, व्यवसाय विस्तारमा नयाँ कम्पनी आक्रमक

जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०७८/७९ को ७ महिना (माघ) महिनासम्ममा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क संकलन गत आवको यसै अवधिका तुलनामा ९.२५ प्रतिशतले बढेको छ । माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत आवको यसै अवधिमा ७४ अर्ब ३९…