वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिने क्रमले पुस महिनामा पनि निरन्तरता पाएको छ । पुसको पहिलो साता २ अर्ब रुपैयाँ निक्षेप थपिएको भएपनि दोस्रो सातामा भने ४ अर्बले घटेको छ ।वाणिज्य बैंकहरुले निक्षेप तान्न तथा टिकाईराख्न विभिन्न उपायहरु अपनाएको भएपनि पुसको दोस्रो सातामा चार अर्ब रुपैयाँ बाहिरिएको छ । यसअवधिमा बैंकहरुको कर्जा विस्तार भने ३ अर्ब रुपैयाँले…