निक्षेपको दृष्टिकोणबाट नेपाल बैंक अन्य २६ बैंक भन्दा बलियो देखिएको छ । नेपाल बैंकमा संस्थागत भन्दा पनि व्यक्तिगत निक्षेपको हिस्सा धेरै भएको हुनाले अन्य भन्दा सबल मानिएको हो । बैंकिङ अभ्यास अनुसार संस्थागत निक्षेप भन्दा व्यक्तिगत निक्षेप धेरै भएको संस्थालाइ निक्षेपको दृष्टिकोणबाट बलियो मानिन्छ । व्यक्तिगत निक्षेप धेरै भएका संस्थाहरुका लागि कर्जा लगानीका लागि स्रोतको…