क्रस होल्डिङ भएका लघुवित्तलाई राष्ट्र बैंकले मर्जरमा लैजाने

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जर तथा प्राप्तीमा लैजाने भएको छ । केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गर्दै एउटै बैंक वित्तीय संस्थाको १० प्रतिशत भन्दा धेरै वा एकभन्दा बढी बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको ५१ प्रतिशतभन्दा धेरै सेयर स्वामित्व भएका लघुवित्त संस्थाहरुलाई एक आपसमा मर्जर तथा एक्वीजिशनमा जाने कार्य योजना असार मसान्तभित्र…