चालु आर्थिक वर्षको चौथो महिनामा कात्तिकमा मात्र एक खर्ब ७१ अर्ब ७७ करोड रुपैयाँ बरावरको आयात भएको छ । सो अवधिमा नेपाल बाट १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।…