नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने व्यवस्थालाई स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न 'बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१' को मस्यौदा तयार गरेर सार्वजनिक गरेको छ। यस विनियमावली मार्फत राष्ट्र बैंकले बैंक खाता कसले, कसरी र किन रोक्का तथा फुकुवा गर्न सक्ने भन्ने व्यवस्था गर्न खोजेको…