बैंक तथा वित्तीय संस्थाका कर्मचारी पछिल्लो समयमा मालपोत कार्यालय धाउन थालेका छन् । बैंकहरुले कर्जा लगानी योग्य रकम र तरलता अभावको समस्या जटिल बनेपछि नयाँ निक्षेपका लागि कर्मचारीलाई मालपोत कार्यालय खटाउन थालेका हुन् । पछिल्लो समयमा बैंक वित्तीय संस्थामा नयाँ निक्षेप थपिने भन्दा पनि भएकै झिकिँदै आएको छ । बैंक वित्तीय संस्थामा भएको निक्षेप घट्दै…