साधारण शेयर निष्काशनको माग गर्दै केयूकेएलका कर्मचारी आन्दोलित

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सर्वसाधारणमा शेयर बिक्री गर्नुपर्ने माग गर्र्दै कर्मचारीहरु अन्दोलित भएका छन् । केयूकेएलका पाँचै वटा कर्मचारी संगठनले साधारणसभा गर्नेदेखि साधारण शेयर जारी गर्नुपर्ने माग राख्दै गत भदौदेखि आन्दोलन गर्दै आएका हुन् । हाल एक अर्ब रुपैयाँ जारी पूँजी रहेको केयूकेएलले १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बरावरको साधारण शेयर…