कोभिड महामारीबीच पनि लघुवित संस्थाहरुको कर्जा प्रवाहमा उल्लेख वृद्धि, २ खर्ब बढी सापटी परिचालन

विश्वब्यापी महामारीका कारण बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय प्रभावित भएपनि गत आर्थिक वर्षमा लघुवित संस्थाहरुको कर्जा प्रवाहमा उल्लेख वृद्धि भएको छ । गत आवमा लघुवित संस्थाहरुको कर्जा प्रवाह ३९ प्रतिशतले बढेको छ बैंक तथा वित्तीय संस्थाहरुबाट लघुवित्तहरुले कर्जा प्रवाहका लागि लिने रकम करिब ४६ प्रतिशतले बढेको हो । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत…