धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया सुरु, यस्ता छन् चर्चामा आएका नाम

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया अगाडि बढाएको छ । सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो। अध्यक्ष नियुक्तिका लागि छनौट तथा सिफारीस समितिले पदपूर्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले केही दिनअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालको नेतृत्वमा छनौट तथा सिफारीस समिति गठन…