बालमन्दिरको जग्गा प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल बाल संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला अदालतबाट ठगिमा अनुसन्धानका गर्न पक्राउ पुर्जीका लागि अनुमती माग गरेको थियो । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार बाल संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा पक्राउ…