अनलाइन मार्फत शेयर खरिद विक्री गर्न सकिने भएपछि पछिल्लो समय पूँजी बजारमा महिला लगानीकर्ताहरूको आकर्षण बढेको बताइएको छ। शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले भन्दा यो क्षेत्रले आफूलाई आर्थिक रूपमा अब्बल बनाएको अनुभव सुनाउँछन्। अवसर सँगसँगै जोखिमले भरिएको यो क्षेत्रको यात्राको सुरुवात थोरै रकमबाट पनि गर्न सकिने हुँदा प्राथमिक शेयर बजार उपयुक्त प्रवेश मार्ग हुन…