एनआर​एन इन्फ्रास्ट्रक्चरद्धारा हिमालयन पावरको शेयरमा ‘इन्साइडर ट्रेडिङ’, दुबै कम्पनीको अध्यक्ष जीवा लामिछाने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आन्तरिक सूचनाका आधारमा हिमालयन पावर पार्टनरको शेयर बिक्री गरेको छ । दुबै कम्पनीको अध्यक्षमा एकै व्यक्ति रहेर आन्तरिक सूचनाका आधारमा शेयर बिक्री गरिएको हो । दुबै कम्पनीको अध्यक्षमा गैरआवसीय नेपाली संघका पुर्व अध्यक्ष समेत रहेका जीवा लामिछाने छन । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले हिमालयन पावर पार्टनरमा रहेको शेयर बिक्री…