नौँ महिनादेखि बीमा कम्पनीले कृषि तथा बाली बीमाको अनुदान रकम पाएका छैनन् । निर्जीवन बीमा कम्पनीले सरकारले कृषि तथा बाली बीमामा दिँदै आएको अनुदान रकम गत पौष महिनादेखि नपाएका हुन् । बीमा समितिले पौष, माघ र फागुन महिनासम्मको रकम माग गरिएको र बाँकी रकम माग गर्ने प्रक्रियामा रहेको बताएको छ । गत आवको पुष महिना…