नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्रोतको अभाव हुन नदिन रेमिट्यान्सलाई औपचारिक च्यानलमा ल्याउन विषेश व्यवस्था गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत बैंक वित्तीय संस्थावाट आएको रेमिट्यान्स सोही संस्थामा बचत गरेको खण्डमा अन्यमा भन्दा एक प्रतिशत बढी ब्याजदर दिने वयवस्था गरेको हो । चालु आवमा बैंक वित्तीय संस्थामा निक्षेपको अभाव हुन सक्ने…