व्यवस्थापिका संसदको अर्थसमितिका सदस्यहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई सर्बोत्तम सिमेन्ट बोर्डको नियमन भन्दा बाहिर रहेको भन्ने विषयमा प्रश्न गरेका छन् । सर्बोत्तम सिमेन्टको शेयर कारोबार विवरण बोर्डमा बोधार्थ गएको अवस्थामा नियमन भन्दा बाहिर कसरी हुन सक्छ भन्ने प्रश्न उनीहरुले गरेका हुन् । धितोपत्र बजार नियमन गर्ने निकायका बोर्ड अध्यक्ष तथा सदस्य नै उक्त…