शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क १ अर्बमाथि, नाफा साढे ५%ले वृद्धि

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब २९ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९.४६ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब १८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । चौथो त्रैमासको अवधिसम्ममा…