ओली सरकारको पालामा सार्वजनिक ऋण २५०% ले बढ्यो : श्वेतपत्र

केपी शर्मा ओली सरकारको पालामा सार्वजनिक ऋण २५० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण रु.६ खर्ब ९८ अर्ब रहेकेमा आर्थिक वर्ष २०७७/७८ मासम्म आईपुग्दा १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै केपी…