सुदूरपश्चिममा रोजगारी वृद्धि गर्न कर्जा परिचालन बढाउनुपर्नेः राष्ट्र बैंक

सुदूरपश्चिम प्रदेशमा रोजगारी बढाउन कर्जा विस्तार मार्फत आर्थिक गतिविधि विस्तार गर्नुपर्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको धनगढी कार्यलयको अध्ययन अनुसार सुदुरपश्चिम प्रदेशमा कर्जा विस्तार, कृषिमा आधुनिकिकरण र जडिवुटी प्रशोधन उद्योग स्थापना गरी आर्थिक गतिविधि बढाउन सकिने सुझाएको हो । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि क्षेत्र रहेको छ । त्यसैले पनि कृषिको…