पछिल्लो चरणमा शेयरबजार राजश्वको एउटा राम्रो स्रोत बन्न थालेपछि यो क्षेत्र पनि सरकारको प्राथमिकतामा पर्न थालेको छ । पछिल्ला दुई वर्षमा धितोपत्रमा लगानीगर्नेहरु ह्वात्तै बढेपछि शेयर कारोबार समेत उल्लेखीय मात्रमा हुने गरेको छ। राजश्व संकलनको एउटा बलियो स्रोतको रुपमा शेयर बजार विकसित हुँदै गर्दा सरकारको ध्यान पनि तानिन् थालेको छ । भर्खरै मात्र नियुक्त भएका…