६६ करोड बढी राजस्व छलिमा दुई फर्मका संचालक विरुद्ध मुद्दा दर्ता

राजश्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक (भ्याट बिल) जारी गरेर राजस्व छलि गर्ने ३ वटा फर्मका सञ्चालक तथा कारोबारीविरुद्ध ६६ करोड बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ। विभागले रौतहटको साविक ब्रह्मपुर गाविस–७ को मनिराज सप्लायर्स र रौतहटकै साविक तेजपाकड गाविस–५ ठेगाना भएको शिव ट्रेडर्स र अल्का सप्लायर्सका सञ्चालक तथा…