निर्जीवन बीमा व्यवसाय पौने ३२ अर्बको, शिखरको हिस्सा साढे १२ प्रतिशत

गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड कुल बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका २० जीवन बीमा कम्पनीहरुबाट उक्त बीमाशुल्क संकलन भएको हो । यस अवधिमा शिखर इन्सयोरेन्सले सबैभन्दा धेरै ३.९७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो समग्र जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको १२.५२…