सरकारले कोरोना महामारीका कारण सुस्ताएको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउनका लागि राहत तथा सहुलियत प्याकेज ल्याउने भएको छ । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि सरकारले छिट्टै राहत प्याकेज ल्याउने बताएका हुन् । कोरोनाको भ्याक्सिनले मात्र मुलुक उठ्न नसक्ने बताएका मन्त्री शर्माले अर्थतन्त्र उकास्नका लागि राहत…