धेरै माइलेज दिने ‘लो बजेट’ मोटरसाइकल खोज्दै हुनुहुन्छ ? छान्नुहोस तपाईलाई कुन उपयुक्त लाग्छ !

कम मुल्यको मोटरसाइकल होस र माइलेज पनि धेरै दिने खालको मोटरसाइकलको खोजिमा हुनुहन्छ भने लक्जरीमा सम्झौता गर्नै पर्ने हुन्छ । तर, खर्चको दृषिकोणवाट भने तपाईलाई सहजमात्र होइन बचत पनि हुने अवस्था रहन सक्छ । पछिल्लो समयमा बढ्दो तेलको मूल्यले सबै सवारीधनी चालकहरूको गोजी भारी भएको छ । इन्धनको मूल्य उच्च दरमा बढेपछि दुइ वा चार…