निषेधाज्ञा अवधिमा २०३ व्यापारिक फर्ममाथि अनुगमन, ९७ लाई १४ लाख जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेधाज्ञा अवधिमा २०३ वटा व्यापारिक फर्मको बजार अनुगमन गर्दा ९७ व्यापारिक फर्म कारवाहीमा परेका छन् । ती फर्मलाई १४ लाख रुपैयाँ जरिवाना गरिएको छ भने ३० हजार मूल्य बराबरको खाद्यान्न नष्ट गरिएको छ । विभागले वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको समयमा २०३ वटा व्यापारिक फर्मलाई अनुगमन गरी ९७…