निषेधाज्ञाका कारण सुनको आयात र व्यापार ठप्प, दैनिक सात करोड घाटा ब्यहोर्दै व्यवसायी

कोभिड संक्रमणका कारण जारी निषेधाज्ञाका कारण सुनको आयात र ब्यापार प्रभावित बन्दा सुनचाँदी व्यवसायीहरुले दैनिक सात करोड बढीको घाटा ब्यहोर्नुपरेको छ । सरकारले व्यवसायीको माग बमोजिम सुनको कोटा बढाएर २० किलो पुर्याएपनि ब्यापार ठप्प हुँदा जेठ मसान्तसम्ममा मात्र व्यवसायीहरुले ३ अर्बभन्दा बढीको घाटा व्यहोर्नुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…