बीमा समितिले 'हिमालयन रि' लाई पुनर्बीमा कम्पनी सञ्चालनका लागि अनुमति दिएको छ । बीमा समितिका अनुसार सञ्चालन अनुमति माग गरेका ५ मध्ये हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने निर्णय भएको हो । ‘आवेदन परेका ५ कम्पनी मध्ये हिमालयन रिलाई लाइसेन्स दिने सम्बन्धमा अन्तिम रुप दिने तयारी भएको छ,’ समिति स्रोतले बतायो । अन्नपूर्ण रि, काठमाडौं…