नबिल बैंक (NABIL) ले विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको जेठ २० गते सम्पन्न बैठकले असार ५ गते शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालबाट भर्चुअल माध्यमबाट सभा बोलाएको हो । बैंकको उक्त विशेष साधारण सभाले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्नेछ । दुई संस्थाको मर्जर तथा प्राप्ती प्रकृयाका लागि गराइएको…