नेपाल उद्योग परिसंघले नागरिकको जीवन रक्षा र कोभिड प्रभावित अर्थतन्त्रको पुनरोत्थानलाई मुख्य प्राथमिकतामा राखेर सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेको भन्दै त्यसको स्वागत गरेको छ।औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भइ आर्थिक विकास र…