बैंक वित्तीय संस्थालाई शेयर खरिद बिक्रीमा कडाई, लघुवित्तको शेयरमा लगानी गर्न नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर खरिद बिक्रीमा कडाई गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संसोधन सहितको सर्कुलर जारी गर्दै सवैसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको हो। ऋबदेखि बैंक तथा वित्तीय संस्थाले कुनै…