‘लोकप्रियताका लागि नभइ कोरोनाबाट सिर्जित सङ्कट  समाधानमा बजेट केन्द्रित हुनुपर्ने’

पूर्वअर्थमन्त्री तथा बजेट सम्वन्धी विषयका जानकारले  आगामी  आर्थिक वर्षको बजेट लोकप्रियताका लागि नभई कोरोनाको सङ्कटबाट सिर्जित समस्यालाई सम्बोधन  गर्ने ढङ्गबाट तर्जुमा गर्न सरकारलाई सुझाव दिएका छन्।     प्रतिनिधिसभा नभएको बेला अध्यादेशमार्फत ल्याइने बजेटले कर र राजश्वका कुनैपनि दर बढाउन घटाउन नसक्ने भएकाले विगतका अभ्यास र परम्पराका  आधारमा एक तिहाई मात्र ल्याउन उनीहरुले सल्लाह दिएका हुन्…